न्युयोर्क – लण्डन उडान ४ घण्टा ५६ मिनेट मात्र !

ब्रिटिस एयरवेजको उडानले न्युयोर्कबाट लण्डनको दुरी जम्मा ४ घण्टा ५६ मिनेटमा पार गरेको छ । न्युयोर्कबाट उडेको सुपर सबसोनिक उडान नयाँ रेकर्ड कायम गर्दै लण्डनमा अवतरण भएको हो । ८ सय माइल प्रतिघण्टाका दरले उडेको बोइंग ७४७ शनिबार र आइतबार उक्त समयभित्र लण्डन पुगेको हो । उक्त उडान नियमितभन्दा तीब्र गतिमा उडेको थियो । उक्त … Continue reading न्युयोर्क – लण्डन उडान ४ घण्टा ५६ मिनेट मात्र !